
Ssbus
Pbu
Gsbus
Nssbus7
Amb
Csbus
Gsl
Ratbs
Bksbus5
Ddhbs
syysr
gms
Rbs
Jsbus
Syees
dsbus

Ssm
nsb
Ggd
Rgu
Wsp
Tsm
Bbu
Pvg
Rgs
Sbs
Gst
Vor
Bbbpu
Ksm
Rsb
Asm
Sls
Hal
Rgu

Rmb
Abd
Ptm
Mks
sab
Syp
Bml
Rpp
Jmb
Gsb
Jmb
bbt
Pls
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।
त्यस्तै महाधिवेशनको समाचार संकलन र फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए। जसको विरोमा पत्रकारहरूले राष्ट्रियसभा गृहको प्रवेशद्वार नजिकै भुइँमा क्यामरा राखेर विरोध जनाएका छन्। कांग्रेसको विज्ञप्ति नआएसम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन् ।
