
Ratbs
syysr
Csbus
Gsl
Bksbus5
gms
Amb
Gsbus
Ssbus
Syees
Pbu
dsbus
Rbs
Nssbus7
Jsbus
Ddhbs

Sls
Gst
Vor
Ksm
Ggd
Tsm
Rgs
Rgu
nsb
Wsp
Sbs
Bbu
Rsb
Hal
Asm
Pvg
Bbbpu
Rgu
Ssm

Mks
Gsb
Syp
sab
Jmb
Pls
Bml
Ptm
Jmb
bbt
Rmb
Abd
Rpp
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको शासनबाट जनतालाई मुक्ति दिएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिनुपर्ने बताएका छन्।
पार्टीको १४ औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको र त्यसका लागि आफूलाई जिताउनुपर्ने बताए।
त्यस्तै उद्घाटन सत्रमै भोट मागेका देउवाले निकट भविष्यमा हुन लागेका तीन वटै तहको निर्वाचनमा विजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने तर्क राखे । उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन दोहोर्याएर आग्रह गरे।
काङ्ग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरू,’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने,‘रामचन्द्र जीलाई जाडो भयो धेरै बोल्न सक्नु भएन।’सेतोपाटी
