
Ksb
Rsb
Nsb
Csb
Rks
Tgp
jsb
Ssb
Bsn
Ssb
Ppu
Ksb
Ksb
Gsb
Usb

Ssb
Hl1
Gsb
Tsb
Usb

Nps
Rgu
ptl
दाङमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा राप्ती गाउँपालिकाको रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ४ जना कोरोना मुक्त भएका छन् ।
घोराहीका दुई जना र लमहीका दुई जना कोरोना मुक्त भएका हुन् । दाङमा अब सकृय बिरामीको संख्या ५१ जनामा झरेको छ । ति मध्य ३९ जना घरमा, सामान्यमा ४ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएका छ ।
