
Ggp
pku
Pbu
Djs
Unsku
cjs
Sgr
sbs
Rgp1
Srbpu
Rgp
Gfs
Pes
Lnp

Rgs
Bbbpu
Rgu
Wsp
Asm
Sls
Ksm
Hal
Rsb
Pvg
nsb
Ggd
Sbs
Vor
Bbu
Ssm
Gst
Tsm
Rgu

sab
Gsb
Syp
Mks
Rpp
Pls
Abd
Jmb
Ptm
bbt
Bml
Rmb
Jmb
रौतहट । रौतहट प्रहरीले नक्कली मोबिल बनाइ विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले झुक्यानमा पारेर क्यास्ट्रोल, बजाज, हिरोहोण्डालगायत कम्पनीहरुको लोगो प्रयोग गरी उक्त कम्पनीहरुको मोबिल तथा पार्टसहरु भण्डारण गरी कालोबजारी गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी उनीहरुकाे साथबाट मोबिल भरिएको तीन हजार बट्टा, खुल्ला मोबिल भरि राखेको दुई सय लिटरको टिनको ड्रम दुईवटा र नौ वटा मोबिल राख्न प्रयोग गरिएको टिनको खालि ड्रम बरामद गरेको प्रहरीले जनाएकाे छ । नयाँपत्रीका
