
Djs
cjs
Unsku
Pbu
Ggp
Gfs
Rgp1
Lnp
Sgr
Srbpu
pku
Rgp
Pes
sbs

Bbbpu
Ggd
Ksm
Rgu
Hal
Sls
Ssm
Bbu
nsb
Asm
Gst
Vor
Wsp
Tsm
Pvg
Rsb
Rgu
Sbs
Rgs

Jmb
Syp
bbt
Abd
Jmb
Pls
Rmb
Bml
sab
Ptm
Mks
Rpp
Gsb
दाङ । आज दाङका थप ४२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपदकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५५ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा र ७० जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै आज १ जना मात्रै संक्रमण मुक्त भएका छन भने जिल्लामा सक्रिय विरामीको संख्या ३ सय ९८ पुगेको केन्द्रले जानकारी दिएको छ । सक्रिय विरामी मध्ये ४ जनामा आईसियूमा, २ जना सामान्य उपचारमा र ३ सय ९२ जना घरमै रहेका छन् ।
