
Unsku
Rgp1
Ggp
Lnp
Sgr
Djs
Pbu
Srbpu
Pes
Rgp
pku
cjs
Gfs
sbs

Bbu
nsb
Ssm
Sbs
Sls
Tsm
Rgu
Wsp
Gst
Bbbpu
Rsb
Ggd
Pvg
Rgs
Asm
Ksm
Rgu
Hal
Vor

Rpp
Bml
Rmb
Jmb
Ptm
Abd
Jmb
Mks
Gsb
sab
bbt
Syp
Pls
दाङ । घोराही उपमहानगरपालिकाले रेविज विरुद्धको खोप निशुुल्क व्यवस्था गरेको छ । पछिल्लो समयमा थुप्रै मानिसलाई कुुकुुरले टोक्न थालेपछि उपमहानगरपालिकाले लुुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खोप ल्याई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाले खोप माग गरेपछि स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय दाङमा पठाएको थियो । उक्त खोप आज उपमहानगरपालिकाले प्रतिष्ठानलाई हस्तान्तरण गरको हो ।
नगरका प्रबक्ता भरतमणि अर्यालले प्रतिष्ठानका डा. सागर पन्थीलाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुुर शाहीले निशुुल्क रेविज विरुद्धको खोप लगाउन सकिने बताउनुुभयो ।
त्यसैगरी घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले पछिल्लो समय मानिसहरुलाई कुुकुुरले टोक्ने क्रम बढेपछि निशुल्क खोपको व्यवस्था गर्न आफुहरु लागेको बताउनुुभयो । केही दिन पहिले घोराही क्षेत्रमा करिब ३५ जनालाई कुुकुुरले टोकेको थियो ।
