Sidha Patra शनिबार, माघ ०८, २०७८

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशले नागरिकलाई सहज रुपले सेवा दिन माग गरेको छ । केही दिनदेखि कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० को वडाले नागरिकले पाउनु पर्ने सेवा नदिएको भन्दै जसपा नेपालले नागरिकहरुलाई सिफारिस दिनु पर्ने लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले जानकारी दिनु भयो ।

राजनीतिक प्रतिसोधका कारण शिवराज नगरपालिका वडा नं १० को वडा अध्यक्ष मन्जु मिश्राले सितलापुरका रउफ धोबीलाई सिफारिसबाट बन्चित गर्नु भएको छ । यसरी राजनीतिक प्रतिसोध राखि जननिर्वाचित प्रतिनिधिले सिफारिस रोक्ने कार्य हदैसम्मको गलत तथा गैर राजनीतिक चरीत्र भएको अध्यक्ष यादवले बताउनु भयो । त्यस्तै सो वडाअध्यक्षले यदि नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह नगरे आन्दोलनमा जाने अध्यक्ष यादवले चेतावनी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]