बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी

बारा । प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव पाँच दलीय गठबन्धनका साझा उम्मेदवारबाट ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र […]

राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका वडा नम्बर ६ र ७ को भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वार्ड नं ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ । भेलाले भोजराज खनालको अध्यक्षतामा ३ सदस्यिय पछि थप्ने गरी २१ सदस्यिय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित,कोषाध्यक्ष हर्कमान आचार्य, सचिवमा युवराज आचार्य रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मात्रिका घिमिरे, हरि खनाल,मोतीकुमारी कुमाल,शिव […]

दाङको भालुबाङमा प्रदेश स्तरीय विश्व औंलो दिवस सम्पन्न

दाङ । लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य निर्देशनालयको आयोजनामा औंलो दिवस २०८० को शून्य औंलो अबको थालनी,नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ मंगलबार विश्व औंलो दिवस दाङको भालुबाङमा मनाइएको छ । २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औंलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।औंलो निवारणका लागि स्थानीय औंलो बिरामीको संख्या शून्य हुनुपर्छ। […]

राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समयदेखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय रेशम खत्रीको परिवारलाई चामल,नुन,तेल,बेसार,दाल लगायत आति आवश्यक सामग्रीहरु प्रदान गर्नु भएको हो । आर्थिक अवस्था निकै […]

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी […]

गुरुकुल एकेडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुको बिदाई

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाईनको सभाहलमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्रा युरिसा बन्जाडेको सभापतित्व एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा […]

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

दाङ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मगर संघको ब्यबस्थापन र दाङ जिल्ला मगर संघको समन्वयमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा रोल्पा,रुकुम,प्युठान र दाङ जिल्लालाई केन्द्रीत हुनेगरि उक्त प्रशिक्षण कार्यक्रम राखिएको हो। मगर सुदृढ समाज प्रमुख उदेश्य राखेको उक्त प्रशिक्षण कार्याक्रममा विशेषगरि मगर […]

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले […]

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको जित सुनिश्चित,३७ हजार बढी मतले अगाडि

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् […]

गोरखा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पको आज ८ वर्ष पूरा

काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]