
Rgp
pku
sbs
Djs
Sgr
Lnp
Pbu
cjs
Rgp1
Ggp
Srbpu
Pes
Unsku
Gfs

Pvg
Hal
Gst
Bbu
Ggd
Rgu
Sbs
Asm
Wsp
Rgs
Bbbpu
Sls
Ssm
Rgu
Rsb
nsb
Tsm
Ksm
Vor

bbt
Jmb
Ptm
Syp
Bml
Gsb
Abd
sab
Jmb
Rmb
Rpp
Mks
Pls
दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वार्ड नं ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ ।
भेलाले भोजराज खनालको अध्यक्षतामा ३ सदस्यिय पछि थप्ने गरी २१ सदस्यिय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित,कोषाध्यक्ष हर्कमान आचार्य, सचिवमा युवराज आचार्य रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मात्रिका घिमिरे, हरि खनाल,मोतीकुमारी कुमाल,शिव कुमारी चौधरी, भिमबहादुर थापा,रामबहादुर घर्ति,रमण कुमार शर्मा, थानेश्वर आचार्य,लेखराज पण्डित,पुस्पा विक,मञ्जु ओली,खड्क जिसी,टंक आचार्य,लिला आचार्य र रुबी पन्थी रहनु भएको छ ।
त्यस्तै सल्लाहकारमा ऋषिराम पन्थी,डिल्लीराज खनाल,ओमबहादुर बिसी,उमा पन्थी हुनुहन्छ। भेलामा राजमो जिल्ला सल्लाहाकार कपिलदेव खनाल,गुणनिधि घिमिरे,चित्रबहादुर एमसी लगायतको विशेष उपस्थिती रहेको थियो।
त्यसैगरी वडा नम्बर ७ को हिजै सम्पन्न वार्ड भेलाले जगदीश चौधरीको अध्यक्ष्यतामा सात सदस्यिय वार्ड कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा केशमाया विक,सचिव राजेन्द्र चौधरी,कोषाध्यक्ष राजकुमार विक रहनु भएको छ भने सदस्यहरुमा मानबहादुर विक,वीरबहादुर विक,लक्ष्मी बिक रहनु भएको छ। त्यसैगरी सल्लाहकारमा गुणनिधि घिमिरे र एकराज पाैडेल चयन हुनु भएको छ।

