
Srbpu
Pbu
Lnp
Rgp
Ggp
pku
Rgp1
Unsku
Sgr

Vor
Sbs
Ksm
Ssm
Rgu
Gst
Rgs
Bbu
Hal
Asm
Rgu
Tsm
Pvg
nsb
Rsb
Ggd
Wsp
Sls
Bbbpu

Jmb
Syp
bbt
Mks
Rmb
Gsb
sab
Rpp
Bml
Pls
Jmb
Ptm
Abd
दाङ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश मगर संघको ब्यबस्थापन र दाङ जिल्ला मगर संघको समन्वयमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा रोल्पा,रुकुम,प्युठान र दाङ जिल्लालाई केन्द्रीत हुनेगरि उक्त प्रशिक्षण कार्यक्रम राखिएको हो।
मगर सुदृढ समाज प्रमुख उदेश्य राखेको उक्त प्रशिक्षण कार्याक्रममा विशेषगरि मगर संघका केन्द्रीय महासचिब टेक नाम्जाली मगरले भाषा सस्कार र सस्कृती जोगाउने र अबको मगरहरु कोहि शिक्षाबाट बन्चित नहुन भनेर यो प्रशिक्षण दिइएको प्रशिक्षण मार्फत जानकारी दिनु भयो ।
यसैगरि (संगठन)उप-महासचिव खगेन्द्र पुन मगरले आदिवासी,जनजातिहरुको मुद्दालाई उथाएर प्रशिक्षण दिनु भएको थियो । त्यस्तै उक्त प्रशिक्षणमा कार्यक्रममा केन्द्र,प्रदेश,जिल्ला र स्थानीय तहबाट सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।प्रशिक्षण कार्याक्रम १० गतेको दिन गुल्मी,पाल्पा, अर्घाखाँची,कपिलवस्तु,रुपन्देही,पश्चिम नबलपरासि जिल्लालाई केन्द्रित गरेर सम्पन्न भएको थियो ।
त्यसैगरी सोमबार ११ गते दाङ,रोल्पा,पुर्ब रुकुम,र प्युठान जिल्लामा आवद्ध मगर कमिटीका पदाधिकारीलाई प्रशिक्षण दिइएको थियो भने १३ गते बुधबारका दिन पश्चिम रुकुम,सल्यान, जाजरकोट,दैलेख,सुर्खेत मुगु,कालिकोट हुम्ला जुम्ला १४ बाके बर्दिया र १५ गत बजाङ,बाजुरा,डोति, आछम,कैलाली कंचनपुर बैतडी दार्चुला रहेको आयोजकले जनाएको छ ।
