
Gfs
Pbu
Ses
Lnp
pku
Rgp1
Pes
Srbpu
Ggp
Sgr
cjs
Djs
Unsku
Rgp

Hal
Ksm
Vor
Sls
Bbu
Rsb
Gst
Ggd
Wsp
Tsm
Bbbpu
Pvg
Sbs
Rgu
nsb
Ssm
Rgu
Asm
Rgs

Ptm
Pls
Jmb
Bml
Mks
Rmb
Jmb
Syp
bbt
Gsb
Abd
sab
Rpp
दाङ । एनएमबि बैंकका ग्राहकले नेशनल प्याथ ल्यावबाट सेवा तथा परामर्श लिदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नशनल प्याथ ल्याबबाट सेवा लिदा १ वर्षको अवधि अर्थात २०८०÷०१÷०१ बाट २०८०÷१२÷३० सम्म यो छुट पाउने नेशनल प्याथ ल्याबका संचालक बिरेन्द्र कुमार आचार्यले जानकारी दिनु भयो । एनएमबि बैंक घोराही शाखाका शाखा प्रबन्धक बालकृष्ण पराजुली र नेशनल प्याथ ल्याबका संचालक बिरेन्द्र कुमार आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्दै एनएमबि बैंकमा खाता खोल्ने ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको शाखाका प्रबन्धक पराजुलीले जानकारी दिनुभयो ।
बैशाख १ गतेबाट एनएमबि बैंकमा खाता खोलेका ग्राहकले सो अवसर पाउने बताइएको छ । नयाँ वर्ष २०८० को अवसरमा घोराहीमा खुलेको नँया शाखा एनएमबि बैंकले यो ब्यबस्था गरेको बैंकले बताएको छ । साथै बैंकले यो अवधिमा एनएमबि बैंकमा खाता खोलेर नेशनल ल्याबबाट सेवा लिने अवसर प्राप्त गर्न पनि अनुरोध गरेको छ ।
