
Pbu
Srbpu
Unsku
Rgp
Lnp
pku
Sgr
Rgp1
Ggp

Hal
Rsb
Ssm
Rgu
Pvg
Vor
Asm
Wsp
Bbu
Tsm
Bbbpu
Rgs
Ggd
Sbs
Gst
Rgu
Ksm
Sls
nsb

Rmb
Jmb
bbt
Gsb
Mks
sab
Pls
Abd
Syp
Rpp
Ptm
Bml
Jmb
धनगढी । कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन्।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोईन १ सय ५० मिलिग्रा मसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलिले उनलाई लागुऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
