
Ggp
Rgp1
Lnp
Srbpu
Pbu
Gfs
Rgp
Ses
Djs
Sgr
Unsku
pku
Pes
cjs

Rgs
Sbs
Vor
Rgu
Rsb
Asm
Ggd
Hal
Tsm
Sls
Bbu
Bbbpu
Wsp
Ksm
Pvg
Ssm
Rgu
Gst
nsb

Gsb
sab
Jmb
Bml
Jmb
Mks
bbt
Rmb
Syp
Abd
Pls
Ptm
Rpp
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यलय घोराही दाङले बढ्दो सहरीकरण र अव्यवस्थित सडकहरु हालको समयमा सबैको समस्या रहि आएको छ । त्यसलाई सुधार गर्दै लैजानु र व्ययस्थापन गर्नु सदैव चुनौतिको रुपमा स्थानीय सरकार,बजार व्यवस्थापन समिति र ट्राफिक प्रहरीलाई हुने गरेको छ ।
दाङ जिल्ला भरी फैलिएर रहेका सिमित ट्राफिक प्रहरीले सम्पूर्ण जिम्मा लिएर सडक व्यथितिलाई सुधार गर्दै लैजान प्रयाप्त स्रोत साधन छैन । त्यहीपनि पाएको जिम्मेवारीलाई आत्मसाथ गर्दै स्रोत साधन विभिन्न संघ संस्था स्थानीय पालिकाहरुसंग सहकार्य गरी व्यवस्थापन गरिरहेको छ ।
यसै क्रममा हाम्रो टिमले के कसरी ट्राफिक प्रहरीहरु सडकमा पाएको जिम्मेवारी सहकार्य गरी सम्मपन्न गर्दै छन् भनेर महेन्द्र राजमार्गमा ट्राफिक प्रहरीका गतिविधिहरु नियालेका छौं ।
दाङ जिल्लाको भालुवाङ,लमही,सतवरिया, अमिलियामा खटिएका ट्राफिक प्रहरीहरुले के कसरी ट्राफिक व्यवस्थापन गरिरहेको छ भन्ने सवाल जवाफमा त्यस क्षेत्रमा खटिएका ट्राफिक प्रहरीहरुले स्थानीय तह साथै विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा बढी दुर्घटना हुने क्षेत्र पहिचान गरी ट्राफिक बोर्डहरू राख्ने कार्य भएको,ट्राफिक सचेतना जस्ता कार्यक्रम गरेको,भित्री सडकमा चल्ने सवारी विशेष गरी ट्याक्टर,साईकल,रिक्सा चालकहरुलाई प्रशिक्षित गरिएको,विभिन्न समयमा स्कुल कार्यक्रम, मालबाहक सवारी टिपर आदीका चालकहरूलाई विशेष निगरानि राखी ढाला खुल्ला पानि चुहाउने जस्ता गतिविधि गर्नेलाई सुधार गरिएको,स्कुल हस्पिटल बजार क्षेत्रमा हर्न निषेध गरिएको जस्ता कार्यहरुको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लले जानकारी दिएका छन् ।
लमहीदेखि अमिलिया क्षेत्रमा वनजंगल बढी रहेको त्यसमा के कस्तो भुमिका हुने गर्दछ भनि सोध्दा ट्राफिक प्रमुख मल्लले वन क्षेत्रमा गति सिमित सवारी साधनबाट फ्याकिने फोहोर निश्चित तोकिएको स्थानमा मात्र चुरोट सेवन गरी फाल्न भनि विभिन्न भाडाका सवारी बस माईक्रो बस र अन्य प्राईभेट सवारी साधनमा समेत सचेतना गरीएको दाङ ट्राफिकले बताएको छ ।

