
Pbu
Sgr
Rgp1
Ses
Rgp
Srbpu
cjs
Unsku
pku
Lnp
Djs
Ggp
Pes
Gfs

Ksm
Vor
Sbs
Sls
nsb
Ggd
Wsp
Tsm
Ssm
Bbu
Rsb
Hal
Pvg
Asm
Bbbpu
Gst
Rgu
Rgu
Rgs

Ptm
sab
Abd
Bml
Rmb
Mks
Pls
bbt
Rpp
Gsb
Syp
Jmb
Jmb
काठमाडौं । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष पदको जिम्मेवारीमा शिरोमणि कुमार ओझालाई प्रदान गरिएको छ।
पूर्वमन्त्री तथा अध्यक्ष डा.रामचन्द्र अधिकारीले सो जिम्मेवारी प्रदान गर्नु भएको हो । शुक्रबार नबलपरासीको सुनवल नगरपालिकामा हिन्दू सेन्टर स्थापनार्थ भूमि पुजन तथा प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रमको अवसरमा ।
त्यस्तै ओझा विश्व हिन्दू युवा संघ प्रवक्ताको जिम्मेवारी समेत समालि सकेका युवा नेता हुन् । यस अघिका दिनहरुमा देशब्यापी सिमा अनुगमन तथा खबरदारी अभियानको नेतृत्व समेत ओझाले लिएका थिए।
