
Ggp
Unsku
Rgp
Rgp1
pku
Ses
Lnp
Pbu
cjs
Djs
Srbpu
Pes
Gfs
Sgr

Hal
Gst
Vor
nsb
Bbu
Ksm
Asm
Rsb
Rgu
Bbbpu
Pvg
Sbs
Ggd
Ssm
Tsm
Rgu
Wsp
Sls
Rgs

Jmb
Bml
Rmb
Ptm
bbt
Pls
Rpp
Abd
Gsb
sab
Mks
Syp
Jmb
दाङ । दाङ जिल्ला प्रहरीले दुईजना सई ओट र कार्की अवकाश भएर जादा भब्यका साथ बिदाई गरेको छ ।
नेपाल प्रहरी जस्तो पवित्र संगठनमा प्रहरी जवान पदमा नियुक्ति भई सेवा आरम्भ गरी विभिन्न कार्यालयमा कार्यरत रहि आफुलाई दिएको जिम्मेवारी त्रुटी रहित तरिकाले सम्पन्न गर्दै जेठ २ गते प्रहरी नायब निरीक्षक पदबाट नोकरी राजिनामा स्वकृतभई जानु भएका प्रहरी नायब निरीक्षकहरुलाई अवकाश पश्चात व्यक्तिगत तथा पारिवारिक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित सोमबार बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमबाट बिदाई भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक प्रेम बहादुर ओट र पूर्व प्रहरी नायव निरीक्षक सुरेन्द्र बहादुर कार्कीलाई खादा,अविर साथै ढाका टोपी लगाई मायाको चिनो समेत प्रदान गर्नु भएको दाङ जिल्ला प्रहरीले जानकारी दिएको छ ।

