घोराहीमा आधारभूत उद्घोषण तालिम सम्पन्न

दाङ । घोराहीमा बाल क्लव घोराही दाङको आयोजनामा आधारभूत उद्घोषण तालिमको समापन गरिएको छ । बालबालिकाको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिमको एक कार्यक्रमका बीच आज नेपाल पत्रकार महासंघ दाङ्ग शाखाको सभाहलमा समापन गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ दाङ्ग शाखाका अध्यक्ष दुर्गालाल केसीले बोल्ने कुरा हामीले घरपरिवार,समाज,बिद्यालय लगायत सवै ठाउँमा बोलेर […]

राजपुरमा ‘गुडिया’ अर्थात नागपञ्चमी पर्वकाे अवसरमा अवधि सांस्कृतिक कार्यक्रम हुँदै

दाङ । नागपञ्चमी(गुडिया) को अवसरमा परिवर्तनशील साथी संजाल राजपुर दाङकाे आयोजनमा मावि दुलैहिया स्थित गुडिया विशेष अवधि सांस्कृतिक कार्यक्रम हुने भएको छ । राजपुर गाउँपालिकाकाे आर्थिक सहयोगमा भाद्र ३ गते आइतबार आयोजित अवधि सांस्कृतिक विशेष कार्यक्रममा सौनी तथा कजरी गायन, खुल्ला सांस्कृतिक नाचगान लगायतका प्रतियोगीता हुने परिवर्तनशील साथी संजाल राजपुर, दाङका अध्यक्ष निरञ्जन कुमार यादवले […]

कञ्चनपुरको वनबासा पुल नजिकमा दुई जना पुरुष बेहोस फेला

कञ्चनपुर । कञ्चनपुरको वनबासा पुल नजिकको एक जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन् । वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष शनिवार बेहोस अवस्थामा फेला परेका हुन् । उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए । त्यस्तै बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा […]

मेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायि संघद्वारा कुलपानीमा वृक्षाराेपरण

दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघ लमही दाङले आज दाङकाे पर्यटकीय क्षेत्र कुलपानीमा बृक्षाराेपण तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । देउखुरीलाई चिनारि दिने उदेश्यले दाङकाे गढवा गाउँपालिका वडा नं १ मा रहेकाे कुलपानी पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा पार्कमा साैन्दर्य थप हाेस् भनी बृक्षाराेपण तथा डस्टबिन बितरण गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले […]

लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीको प्रधानाध्यापकमा चम्पकराज कार्की नियुक्त

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीको प्रधानाध्यापकमा चम्पकराज कार्की नियुक्त भएका छन् । यस अघिका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको कार्यव्यस्तताका कारण सञ्चालक समिति सँगको सहमतीमा नयाँ प्रधानाध्यापकको रुपमा कार्कीलाई नियुक्त गरिएको हो । सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा बिहिवार बसेको बैठकले कार्कीलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रधानाध्यापकमा […]

गढवा उबासंघकाे अधिवेशन अशाेज २७ मा हुने,सर्वसम्मत कार्यसमिति चयन हुन्छ:अध्यक्ष बुढा

दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघकाे अधिवेशन अशाेज २७ गते हुने भएकाे छ । संघकाे आज बसेकाे कार्यसमिति तथा सल्लाहकार काे बैठकले अशाेज २७ गते अधिबेशन गर्ने निर्णय गरेकाे हाे । आज बसेकाे बैठकमा सर्व सम्मतकाे प्रयास समेत गरिएकाे थियाे, अध्यक्षकाे आंकक्षिमा बरिस्ठ उपाध्यक्ष राम बहादुर बुढाथाेकि, बाणिज्य उपाध्यक्ष ओम प्रकाश बसेल र सल्लाहकार […]

राप्ती गाउँपालिकालाई अवको ३ वर्ष भित्र लागुऔषध दुव्र्यशन मुक्त बनाइने

दाङ । देउखुरीको राप्ती गाउँपालिकालाई अवको ३ वर्ष भित्र लागुऔषध दुव्र्यशन मुक्त पालिका बनाइने भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् लागु औषध दुव्र्यशन रोकथाम अभियान नेपालको प्राविधिक सहयोगमा शुक्रवार गाउँपालिकाको सभाहल मसुरीयामा आयोजित लागु औषध दुव्र्यशन विरुद्धको सचेतनामुलक कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सो उद्घोष गरेका हुन् । पछिल्लो समय राप्ती गाउँपालिकामा […]

तीन हजार बढी मिटरब्याज पीडितले पाए १ सय १९ विघा जग्गा फिर्ता

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी साहुले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो । त्यस्तै उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म […]

नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो, हालसम्म १२ जनाको मृत्यु

काठमाडौं । हालसम्म देशभर डेंगु संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार १५ हजारभन्दा धेरैलाई यो रोगको संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ । डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको […]

जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगर वितरण केन्द्रले मनायो ३८औं बार्षिकोत्सव

कपिलवस्तु । नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]