सेवाप्रवाहमा सबै तहका राष्ट्रसेवकको समान दायित्व हुन्छ: सञ्चार मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सेवाप्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुने वताउनु भएको छ। उहाँले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नै नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताउनु भयो। प्यूठानमा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले सरकारको नीतिलाई जनतामाझ कार्यन्वयन गर्ने निकाय कर्मचारी भएकाले सरकारको योजना र कर्मचारीको […]

हाप्किडो मार्शल आर्ट क्लबद्वारा राप्तीको सिसहनियाँ बजारमा सरसफाई

दाङ । हाप्किडो मार्शल आर्ट क्लबले बिहीबार सिसहनियाँ बजार सरसफाई गरेको छ । क्लवमा आवद्व पदाधिकारी तथा सदस्य र सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत विद्यार्थीको उपस्थितिमा बजार सरसफाई गरिएको क्लवका अध्यक्ष रामकृष्ण डाँगीले जानकारी दिएका छन् । पछिल्लो समय सरसफाईको कमी तथा अत्यधिक फोहोरका बजार क्षेत्र दुर्गन्धित बढ्न थालेको र डेंगी रोगबाट बच्न र बचाउन क्लवले […]

शिक्षा सुधारका लागि गढवा गाउँपालिकाद्वारा ३६ शिक्षकको पदस्थापन

दाङ । देउखुरीको गढवा गाउँपालिकाले गाउँपालिका भरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ । गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी,विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान र स्थायी दरबन्दी मिलान गरिएको जनाएको छ । जस अनुसार प्रथामिक तहका १५ जना,निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका ९ जना […]

नेपालको बिजुली बङ्गलादेशमा बिक्री गर्न सहमति, पहिलो चरणमा ४० मेगावाट पठाइने

काठमाडौं । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । त्यस्तै नेपाल,भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । […]

दाङ जिल्लामा डेंगुको संक्रमण बढ्दै,अहिलेसम्म ५५ जनामा पुष्टि

दाङ । जिल्लाभर अहिलेसम्म ५५ जनामा मानिसहरुमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । हाल लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा २९ र गढवा गाउँपालिकामा १३ जना गरि ५५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो […]

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, […]

चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो । उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए । काठमाडौं आएलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । त्यस्तै जङ्गी अड्डामा […]

तीन युवाद्वारा आफुहरु आबद्ध रहेको पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश

दाङ । देउखुरीमा तीन युवाले आफुहरु आबद्ध रहेको पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओेवादी केन्द्रको लुम्बिनी प्रदेशकाे बैठकमा नव प्रवेशीलाई स्थायी समिति सदस्य जयपुरी घर्ती र सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले पार्टी प्रवेश गराएका हुन । पार्टी गर्नेहरुमा लमही नगरपालिका -५ निवासी बिमल घिमिरे, लमही नगरपालिका – […]

सप्तरीमा २ जना कर्मचारी ५ लाख घुस सहित पक्राउ

काठमाडौं । सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाँउपालिकाका दुई जना कर्मचारीहरु पाँच लाख घुसस रकमहित पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् । त्यस्तै सोलार […]

राप्ती गाउँपालिकामा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्य सुरु

दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे सुरुआत गरिएकाे छ। मंगलबार राप्ती गाउँपालिका वडा नम्बर २ मा पर्ने कालिका जग्गा एकीकरण उप आयोजना अन्तर्गत सुन्दर नगर टाेलका करिब ४० जना स्थानीय जग्गा धनीहरुबाट निवेदन संकलन गरिएको छ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]