
Rgp1
Ggp
Djs
Gfs
Sgr
pku
cjs
Pes
Unsku
Rgp
Pbu
sbs
Srbpu
Lnp
दाङ । लुम्बिनी प्रदेश भित्र रहेको भालुबाङ खानेपानी किटाणु आर्सेनिक रसायन नभएको स्वच्छ,सुरक्षित,सफा,शुद्ध र राप्ती नदीको छेउमा रमणीय बाताबरणमा अबस्थित रहेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ र २ का उपोभोक्ताहरुलाई पुग्ने गरि २०५३ सालमा स्थपित खानेपानी हाल आएर आधुनिकतासंग जोडिएको छ । भालुबाङ खानेपानी सुरुवाती क्रममा घर भाडामा संचालित रहेको थियो भने हाल […]
दाङ । नेपाल प्रेस युनियन दाङले क्षेत्र नम्बर १ देउखुरीमा क्षत्रिय समिती गठन गरेको छ । ११ सदस्यिय क्षत्रिय समिती गठन गरिएको हो । जसको संयोजकमा किरण बिक्रम शाह, सहसँयोजकमा टेकबहादुर पुन, सचिबमा प्रिया स्मृती गजमेर,कोषाध्यक्षमा कौशल अधिकारी, सदस्यहरुमा मेगमन बुढा,ओम प्रकाश बसेल, सपना पौडेल, शरद सागर देवकोटा, लालमणी भुषाल, अरूण पौडेल र कृष्ण यादब […]
दाङ । लोप हुँदै गइरहेको आवधी संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मुल नाराका साथ परिवर्तनशील साथी संजालको आयोजना र राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा आइतबार गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । परिवर्तनशील साथी संजालका अध्यक्ष निरन्जन कुमार यादवको सभाध्यक्षतामा र राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रम सफलता […]
काठमाडौं । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । […]
दाङ । प्रेस चौतारी नेपाल महिला विभागको पहिलो बैठक आज सम्पन्न भएको छ । महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीको अध्यक्षता एंव प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सवीन प्रियासनको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले यहि भदौँ २३ गते महिलाहरुको महान पर्व हरीतालीका तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । तीज विशेष कार्यक्रमलाई सभ्य […]
काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका वडा नम्बर ६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका […]
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा […]
दाङ । देउखुरीको गढवा स्थित जनजाती उत्थान केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभाका साम्सद मेटमणी चौधरीले गर्नु भएको हो । कार्यक्रममा बोल्दै साम्सद चौधरीले जनजातीको हक हितका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष […]
दाङ । घोराहीमा भएको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । विद्यार्थीहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंन विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो । शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुत तर्फ (कक्षा ६ देखि ८ ) र मा.वि तर्फ (कक्षा ९ […]
दाङ । गढवाको बिकास र समृद्धिका लागि प्रतिबद्धता गरेका कामहरु पुरागर्न शनिवार स्थानीयहरुले प्रतिनिधिसभाका साम्सद मेटमणी चौधरी समकक्ष माग गरेका छन् । चुनाव जिताएर पठायौ,मन्त्री पनि बन्नु भो अब हामीले यस क्षेत्रको बिकास पर्खिएका छौ- स्थानीय बुद्धिजिविहरुले भने – गर्न सक्ने मात्र बोल्नुस, बोलेका कार्यान्वयन गर्नुस । शनिवार आफ्नो गृह क्षेत्र गढवामा पुगेका साम्सद चौधरी […]