
Pes
Srbpu
cjs
pku
Rgp1
Sgr
Rgp
Djs
Pbu
sbs
Gfs
Lnp
Ggp
Unsku

nsb
Rgu
Rsb
Ksm
Wsp
Sbs
Hal
Pvg
Tsm
Vor
Ssm
Bbu
Ggd
Bbbpu
Sls
Gst
Rgs
Rgu
Asm

Ptm
Rmb
Gsb
Pls
Syp
Jmb
Abd
bbt
Mks
Rpp
sab
Jmb
Bml
दाङ । नेपाल प्रेस युनियन दाङले क्षेत्र नम्बर १ देउखुरीमा क्षत्रिय समिती गठन गरेको छ ।
११ सदस्यिय क्षत्रिय समिती गठन गरिएको हो ।
जसको संयोजकमा किरण बिक्रम शाह, सहसँयोजकमा टेकबहादुर पुन, सचिबमा प्रिया स्मृती गजमेर,कोषाध्यक्षमा कौशल अधिकारी, सदस्यहरुमा मेगमन बुढा,ओम प्रकाश बसेल, सपना पौडेल, शरद सागर देवकोटा, लालमणी भुषाल, अरूण पौडेल र कृष्ण यादब चयन भएका छन । बैठकले नवगठित पदाधिकारीहरुको पदभार कार्यक्रम यही भदौ ३० गते गर्ने निर्णय गरेको छ । प्रेस युनियन दाङका उपाध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
दाङका ३ निर्बाचन क्षेत्रमा क्षेत्रिय समिती गठन गर्ने जिल्ला कार्यसमितीको निर्णय अनुसार सोमबार देउखुरीमा समिती गठन गरिएको प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले जानकारी दिए । उनले बाँकि रहेका २ क्षेत्रमा पनि तत्कालै क्षेत्रिय समिती गठन गरिने बताए ।
