
Ses
Srbpu
Sgr
cjs
Unsku
Pes
Pbu
pku
Gfs
Lnp
Rgp1
Ggp
Djs
Rgp

Bbu
Bbbpu
Ggd
Gst
Sls
Hal
Ksm
Sbs
Rgu
Rgs
Asm
Pvg
Rgu
Wsp
Tsm
Rsb
nsb
Ssm
Vor

Ptm
Rpp
Abd
Pls
Gsb
Mks
bbt
Bml
Jmb
Rmb
sab
Jmb
Syp
काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोल सहित २ जना पक्राउ परेका छन् ।
सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका वडा नम्बर ६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।
उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् ।
त्यस्तै उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ । बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।अनलाइनखबर
