
Rgp
Pbu
Dus
ksb
Ggp
Lnp
Rgp
Jns
Dbs
Sgp
Ggp
Usb
Asb
Lks
Rgp
Rgp
lnp
दाङ । देउखुरीको राजपुरमा थारु सांस्कृतिक माघ महोत्सव २०८२ माघी मिलन कार्यक्रम शनिबार भव्यका साथ सम्पन्न भएको छ । आर्थिक जागरण तथा सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान भन्ने मुल नाराका शनिबार राजपुर गाउँपालिका वडा नम्बर -६ गंगदीमा महोत्सव कार्यक्रम भएको हो ।थारु कल्याणकारिणी सभा राजपुरका उपाध्यक्ष गंगा चौधरीको अध्यक्षता तथा […]
रुपन्देही । नेपाल उद्यान महासंघकाकाे प्रथम अधिवेशनबाट दाङका तिनजना केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । नेपाल उद्यान महासंघकाे पुस २५ र २६ बुटवलमा भएको प्रथम राष्ट्रिय अधिवेशनमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्कको नेतृत्व गर्दै अधिवेशनमा सहभागी भएका सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल उद्यान महासंघको केन्द्रीय सदस्यमा […]
कैलाली । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन् । रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरु एकताको पक्षमै अडिग रहेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएसँगै दुबै […]
दाङ । देशको बिद्यमान राजनितिक परिस्थिति र त्यमा देखिएका बिकृति र विसंगतीलाई चिर्दै प्राज्ञिक तहबाट साहित्य मार्फत राष्ट्रलाई सत्मार्गमा लैजान सबै लेखक साहित्यकारहरुले लेखकिय भूमिका खेल्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।शनिवार लमहीमा आयोजना गरिएको देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको १९ औं बार्षिकोत्सव समारोहमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । […]
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका वडा नम्बर -२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो । त्यस्तै झडपमा घाइते हुनेहरु स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले […]
दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले परम्परागत खाना,कृषि,पर्यटन तथा कला संस्कृतिलाई अर्थ सँग जोड्न सक्नुपर्ने बताए । दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको राप्ती उद्योग वाणिज्य संघले राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा शुक्रबार देखि सुरु गरेको ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२ को उद्घाटन गर्दै मन्त्री न्याैपानेले […]
अर्घाखाँची । अर्घाखाँचीको रातामाटामा दाङ र अर्घाखाँची जिल्लाबीच नदीजन्य पदार्थको दीर्घकालीन र दिगो व्यवस्थापनबारे उच्चस्तरीय समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा दुवै जिल्लाका स्थानीय तह,सुरक्षा निकाय, प्रशासनिक अधिकारी,प्राविधिक,पत्रकार तथा सरोकारवालाको व्यापक सहभागिता रहेको थियो । शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार, बैठकमा गढवा गाउँपालिका, शितगंगा नगरपालिका र राप्ती गाउँपालिकाबीच नदीजन्य पदार्थको […]
दाङ । दाङमा एक प्रहरी चौकीलाई कम्प्युटर र प्रीन्टर सहयोग गरिएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको बागर प्रहरी चौकिको कामकाजलाई सहज बनाउने उदेश्यले स्थानीय गोपाल डाँगीले सहयोग स्वरुप एक थान कम्प्युटर र एक थान प्रीन्टर मेसिन उपलब्ध गराएका हुन् । गिर्दल डाँगी र नारायणी डाँगीका छोरा ३५ वर्षिय गोपालले प्रविधिको प्रयोगमार्फत […]
दाङ । शुक्रबारदेखि घोराहीमा ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को उद्घाटन गरिएको छ ।मेलाको लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संस्कृति संरक्षणमा मेला-महोत्सवको भूमिका निर्णायक हुने स्पष्ट पारे । नेपालको पहिचान जातजातिसँग जोडिएका संस्कृतिमा आधारित रहेको उल्लेख गर्दै […]
काठमाडौँ । आजदेखि नेकपा एमाले पार्टीको केन्द्रीय कमिटी बैठक हुँदैछ । ११ औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले आजदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो । बैठक पुस २८सम्म बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार,केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी […]