शिक्षालाई नाटकसँग जोड्नुपर्छ:प्याब्सन दाङका सचिवके.सी.

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका सचिव आदिम के.सी.ले शिक्षालाई नाटकसँग जोड्नुपर्ने बताएका छन् । शैली थिएटर काठमाडौँको आयोजनामा दाङमा भएको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै केसीले पाठ्यक्रमभित्र रहेका भाषा विषयका पाठहरुलाई नाटकसँगै जोडेर अध्यापन गराउन सकिने बताएका हुन् । बिहीबार आज दाङको घोराहीमा आयोजना भएको गरेको समापन […]

तुलसीपुरमा गुरुकुल एकेडेमीद्वारा शाखा बिस्तार

दाङ । गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ । एकेडेमीले बिहिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै सेवाक्षेत्र विस्तारका बारेमा जानकारी गराएको हो । गुरुकुल एकेडेमीले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन सन्चालन गर्न लागिएको संस्थापक […]

राजपुरको ५ नम्बर वडामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बुधबार ५ नम्बर वडाको जंग्रहवामा लैङ्गिक हिंसा विरुद्ध सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि यादवले लैङ्गिक […]

जुवातास खेल्दा खेल्दै १४ जना जुवाडे पक्राउ

काठमाडौं । आज जुवातास खेल्दाखोल्दै काठमाडौँ र ललितपुरबाट १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार ललितपुर महानगरपालिका वडा नम्बर ३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । त्यस्तै सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले […]

नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा भुल्के र जाकिनेमा पाैष्टिक आहारा छनाैट प्रदर्शन

दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.५ काे भुल्के र वडा नं. ९ काे जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे पाेषण सचेतना कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका भुल्के र […]

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनीय छ : अध्यक्ष पोख्रेल

दाङ । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेले सो कुरा बताउनुभएको हो । गढवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कोइलाबास स्वास्थ्य चौकीमा भएको कार्यक्रमको बोल्दै अध्यक्ष पोख्रेलले सो […]

राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका लागू हुदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रम लागू हुने भएको छ। शिक्षालाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा याे कार्यक्रम लागू गर्न लागिएको हाे। यसै क्रममा बिहीबार गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ अध्यापन गराउने […]

राज्यले गरेको लगानीबाट नागरिकले प्रत्येक्ष लाभ लिन सक्नु पर्छ,कावा नगर प्रमुख योगी

दाङ । देउखुरीको लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले राज्यले गरेको लगानी उपलब्धिमूलक हुनु जरुरी रहेको बताउनु भयो । राज्यले गरेका हरेक कार्यक्रमबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने खालको बाताबरण हुनुपर्ने बताउनु भयो । शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता […]

गढवामा वन तथा वातावरण संस्थाको साधारणसभा सम्पन्न

दाङ । दक्षिण देउखुरीको गढवा र राजपुरमा वन, वातावरण र जैबिक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण संरक्षण समन्वय समितिको १४ बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले वन वातावरण र जैबिका […]

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य कोइलाबासबाट सुरु

दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन गरेर शुभारम्भ गर्नु भएको हो । लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लर मध्ये जोर संख्या भारत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]