बिदाको दिन राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी साइकलमा

दाङ । पुस ९ गते सोमबार ईसाइ धर्मलम्बीहरुको महान् चार्ड किसमस डे पर्व परेको थियो । किसमस डे पर्वको अवसरमा सरकारले देशभर नै सार्वजनिक बिदा दिएको थियो । यता किसमस डे को अवसरमा दाङ—देउखुरीको राप्ती गाउँपालिका—७, अर्नाहनपुर स्थित सिसहनियाँ सु—समाचार मण्डलीले बिशेष कार्यक्रमको आयोजना समेत गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार र सामाजिक अगुवाहरुलाई समेत […]

भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट दाङका विशाल नेपाली सहित अन्य दुई जना सम्मानित

दाङ । भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपाली सहित अन्य २ जना सम्मानित भएका छन् । विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट […]

दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुललाई

दाङ । दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले प्राप्त गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न भएको`दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड प्रतियोगिता २०८०´काे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे हो । गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण […]

देशभरका विद्यालयहरूमा भोलि ज्येष्ठ नागरिक सम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौँ । भोलिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। त्यस्तै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी […]

पुस १६ गतेदेखि बुटवल–पाल्पा सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

पाल्पा । बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधिन सुरुङ मार्गको कामलाई तिब्रता दिन सिद्धार्थ राजमार्ग यहीँ पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनु भयो । सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र […]

प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ । प्रमुख ३ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी,कांग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको हो । त्यस्तै बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) को बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको […]

काठमाडौंमा मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले प्रदर्शन गरेको छ । त्यस्तै मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् […]

जाजरकोटमा भूकम्पका लाभग्राही सङ्ख्या ८० हजार पुग्ने राष्ट्रिय विपद प्राधिकरणको अनुमान

काठमाडौं । जाजरकोट जिल्लाको भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकोमा पछिल्लो […]

आज ‘क्रिसमस डे’नेपाल सहित विश्वभरका क्रिश्चियनहरुद्वारा भव्य साथ मनाइँदै

काठमाडौं । आज ‘क्रिसमस डे’ नेपाल सहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले भव्य साथ यो पर्व मनाउँदै छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि […]

नेपाल र भारत सीमा स्तम्भ क्षेत्रमा सरसरफाई तथा निरीक्षण

कपिलवस्तु । नेपाल–भारत सीमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसरफाई तथा सिमा स्तम्भको मर्मत गरिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ सँग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीकाे टोलीले संयुक्त रुपमा सरसफाई तथा सिमा स्तम्भको निरीक्षण र मर्मत गरेको हो । नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठले सिमा स्तम्भ क्षेत्रमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]