
Rgp1
pku
Rgp
Lnp
Sgr
Srbpu
Unsku
Pbu
Ggp

Gst
nsb
Rgu
Ggd
Ssm
Vor
Bbu
Rgu
Hal
Rsb
Rgs
Ksm
Sls
Wsp
Sbs
Bbbpu
Asm
Tsm
Pvg

Jmb
Abd
bbt
Ptm
Syp
Mks
Pls
sab
Rmb
Rpp
Gsb
Jmb
Bml
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस्तै पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो ।
