Sidha Patra शनिबार, माघ १३, २०८०

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउनु भएको छ ।

बबई गाउँपालिकाको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट भएमा मुलुक समृद्धिको मार्ग मा अगाडि बढ्ने बताउनु भएको हो । वामपन्थी शक्तिहरू एकजुट भएमा मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने उनको भनाइ थियो। उनले ढिलो चाँडो इमान्दार वामपन्थी शक्तिहरू एकजुट हुने समेत बताउनु भएको छ।

मुलुकमा ६५ प्रतिशत कम्युनिष्ट रहेको भन्दै समाजवाद पग्न ती शक्तिहरूबीच एकता आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै बबईमा माओवादी केन्द्रका बबई गाउँपालिका अध्यक्ष एकलाल घर्तीको अध्यक्षतामा समाजवादी मोर्चा घोषणा गरिएको छ। शनिबार ९ सदस्य समाजवादी मोर्चा घोषणा गरिएको हो । त्यस अवसरमा समाजवादी मोर्चाका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]