
ksbl-7
Usbl-7
Gsbg-3
Rksr-7
Msbg-2
Jsbg-7
Jsbr-3
Csbg-7
Gsbr-6
Pbu


दाङ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।
शुक्रबार एमाले लगायत दलहरूको समर्थनमा महराले सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचनममक्ष पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
महराले एमाले,जसपा,नागरिक उन्मुक्ति,नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ४८ जना सांसदको समर्थन सहित सरकार बनाउने दाबी पेस गरेका थिए । महरा कांग्रेसका डिल्लीबहादुर चौधरीको सरकार ढलेपछि मुख्यमन्त्री बनेका हुन् । महराले आइतबार शपथ ग्रहण गर्ने छन् ।
