
Pbu
Ggp
Rgp
Rgp1
Srbpu
Unsku
Lnp
pku
Sgr

Hal
Ssm
Wsp
Rgs
Rgu
Sbs
Rgu
Gst
Rsb
Tsm
Sls
Vor
Pvg
Bbu
Ksm
Bbbpu
Ggd
nsb
Asm

Ptm
Pls
Bml
sab
Abd
Jmb
Syp
bbt
Jmb
Mks
Rpp
Gsb
Rmb
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्र सडक पिचलाई लिएर सडक विभाग र नगर प्रहरी बीच विवाद उत्पादन भएको छ ।
काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो । महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच कार्य गरिरहेको छ ।
