
Rgp
Sgr
Pbu
Lnp
Rgp1
Unsku
pku
Ggp
Srbpu
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ मा बालबालिकाहरुका लागि आयोजना गरिएको २ दिने आत्मरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ । घोराही १५ नमूना कपासि टोलमा रहेको सुर्योदय युवा क्लवको आयोजनामा भएको आत्मरक्षा कार्यक्रमको उद्धाटन घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले गरेका हुन् । आत्मरक्षा कार्यक्रमको उद्धाटन गर्दै कार्यक्रमको प्रमुख […]
दाङ । यस वर्षको मनसुन यहीँ जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
काठमाडौँ । अबदेखि स्वदेशमै सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ गर्न कानुनी बाटो खुलेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक,२०८१ प्रतिनिधि सभाबाट पारित भएसँगै नागरिकता,राष्ट्रिय परिचयपत्र,राहदानी,बैंक नोट,अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र नेपालमै छाप्न मिल्ने भएको हो । त्यस्तै राष्ट्रिय सभामा दर्ता भएको विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव गरेको विधेयकलाई […]
मकवानपुर । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ। गाउँपालिकाकाे विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे । पालिकाले किसानहरुलाई व्यवसायिक बाख्रा पालन तर्फ अग्रसर गराउने उदेश्यले तालिमको आयोजना गरेको हाे। तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्य र पशु प्राविधिक कमल पुन […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, कुलमाेहरमा बेथेल मण्डलीकाे पक्की भवन बिहीबार उद्घाटन गरिएकाे छ । मण्डलीका संस्थापक स्वर्गीय पास्टर जमानसिंह घर्तीकी जिवनसंगीनी वयोवृद्ध दिलमाया घर्तीले एक समारोहका बीच ब्यानर खोलेर उक्त मण्डलीकाे उद्घाटन गरेकी हुन् । चर्चका विश्वासी तथा अन्य संघसंस्थाहरूकाे सहयाेगमा १७ लाख ७० हजार ८ सय ९४ नगद रकम र […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतनमूलक कर्यक्रम अभियानलाई तिब्रता दिदै आएको छ। नगर क्षेत्रका प्रत्येक वडाका जन समुदायलाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवाहरुलाई तालिमका मध्यमद्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ । बढ्दो दीर्घ कालीन नसर्ने रोगबाट बच्नका लागि […]
दाङ । लुम्बिनी प्रदेश सरकारको योजना आयोगले पूर्णता पाएको छ । उक्त आयोगम एक उपाध्यक्ष सहित तीन जना सदस्य रहने व्यवस्था रहेको छ । जसअनुसार यसअघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको हो । त्यस्तै प्रदेश मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा भेडा,बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण गरिएको छ। राप्ती गाउँपालिका वडा नम्बर ४ काे आर्थिक वर्ष २०८०/०८१ काे करिब चार लाख रुपैयाँ लागतमा तीनवटा डिपिङ ट्याङ्की निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिए । किसानहरूकाे भेडा बाख्रा लगायत अन्य पशु […]
बाँके । बाँके प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएको मालसमानहरु पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा,मोबाईलको कभर सहित अन्दाजी एक लाख,तेह्र हजार,सात सय मुल्य बराबरको अबैध मालसामानहरु प्रहरीले बरामद गरेको हो । त्यस्तै उक्त अबैध रुपमा पक्राउ गरिएको मालसामनालाई […]