
Rgp
Sgr
Unsku
Rgp1
Lnp
Ggp
Pbu
Srbpu
pku

Pvg
Rsb
Vor
Rgu
Bbbpu
Ksm
Sls
Rgu
Wsp
Gst
Ssm
Asm
Hal
nsb
Rgs
Ggd
Tsm
Bbu
Sbs

Abd
Jmb
Rmb
Rpp
sab
Syp
Mks
Jmb
Bml
bbt
Gsb
Ptm
Pls
दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।
शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुकातिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
त्यस्तै उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि अहिले लमही अस्पतालमा राखिएको छ ।
