
Pes
cjs
Djs
Unsku
pku
Gfs
Ggp
Pbu
Srbpu
Rgp1
Lnp
sbs
Sgr
Rgp

Hal
Pvg
Tsm
Sls
Gst
Bbu
Sbs
Ssm
Vor
Rgu
nsb
Rgu
Asm
Ksm
Wsp
Rsb
Rgs
Ggd
Bbbpu

Abd
sab
bbt
Rmb
Jmb
Jmb
Rpp
Syp
Ptm
Pls
Mks
Gsb
Bml
दाङ । बैदेशिक रोजगारीमा विश्वका बिभिन्न मूलूकहरुमा कार्यरत नेपालीहरुको साझा संस्था गैह्र अवासीय नेपाली संघले विदेशको उपहारः सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण अभियान ल्याएको छ ।
सोमवार दाङको गढवा स्थित वालकल्याण आधारभूत बिद्यालयमा अध्ययनरत दुई सयको हाराहारी छात्राहरुलाई एक कार्यक्रमका बिच सोहि अभियान अन्तर्गत सेनेटरी प्याड वितरण गरिएको संघका समन्वयकर्ता रामप्रसाद बञ्जाडेले जानकारी दिए । सोहि बिद्यालयका पूर्व शिक्षक तथा संघका समन्वयकर्ता बिमला पन्थीले सरकारी बिद्यालयका विद्यार्थी छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्ने अभियान अन्तर्गत आफूले पढाएको बिद्यालयबाट यो अभियान थालनी गरिएको बताए ।
छात्राहरु मिन्स्योरेन्स भएको वेला शारीरिक सरसफाईकालागि सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने अभियानबाट बिद्यार्थीहरु मार्फत सचेतनाको जागरणकालागि बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरुका छोराछोरीहरुले पढ्ने सरकारी बिद्यालयमा यस्तो कार्यक्रम ल्याइएको उनले बताए । सोमवार सो बिद्यालयका प्रअ ताराप्रसाद ढुंगानाको सहजीकरणमा गढवा गाउँपालिका शिक्षा समितीका सदस्य तथा वडा नम्बर ६ का वडा सदस्य दिनमणी आचार्य र गैह्र आवासीय नेपाली संघका प्रतिनिधी रामप्रसाद बञ्जाडेले बिद्यार्थीहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । यो अभियान अन्तर्गत गढवा र राजपुर गाउँपालिकाका केहि सरकारी बिद्यालयहरुमा प्याड वितरण गर्ने कार्यक्रम रहेको संघका प्रतिनिधी बञ्जाडेले बताएका छन् । यसअघि गढवा–६ का सगरमाथा आमा समूह र हरियोसंग आमा समूहका एकसय दशजना महिलाहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो । यहीँ असार महिना भित्रै बिभिन्न बिद्यालयहरु छनोट गरि प्याड वितरण गर्ने कार्यक्रम रहेको पनि संघका प्रतिनीधिले जानकारी दिए ।

