
Rgp1
Unsku
pku
Srbpu
Pbu
Sgr
Rgp
Lnp
Ggp
दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङले भन्सार छलेर चोरी निकासी गरी ल्याएको ब्रोइलर कुखुरा र ढुवानीमा प्रयोग भएको पिकअप गाडी समेत गएराती राजपुरको खंग्रानाका जाने सडकबाट पक्राउ गरि नियन्त्रणमा लिएको छ । भारको उत्तरप्रदेशबाट भन्सार चोरी निकासी पैठारी गरि खंग्रानाकामा डम्पिङ गरि रा.१च.११७४ को पिकअप भ्यानबाट रोल्पाको घर्तिगाउँ लैजान थालिएका ४९० ब्रोइलर कुखुरा र […]
दाङ । गुरुकुल एकेडमीले विभिन्न बिधामा विषेश छात्रबृति योजना ल्याएको छ । गुरुकुल एकेडेमीमा कक्षा ११मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको लागि विभिन्न बिधामा नयाँ छात्रबृति योजना ल्याएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिए । विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत […]
दाङ । दाङको तुल्सीपुर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय टेक बहादुर बोहरा,आठविसकोट–२ का ४५ वर्षीय मन कुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जाकारी दिए । त्यस्तै उनका अनुसार तुलसीपुर ८ शुभबिहानी टोलस्थित कोठा भाडामा […]
कपिलवस्तु । कपिलवस्तुमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो । त्यस्तै बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको हो । चटयाङ लागेका […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सामुदायिक तथा निजी विद्यालयको माध्यमिक र आधारभूत तहमा अध्यनरत विद्यार्थीहरुको बिज्ञान प्रदर्शनी कार्यक्रम हुने भएको छ । बिज्ञान प्रति विद्यार्थीहरुको रुचि,चाहना र सकारात्मक भावना एवं शैक्षिक गुणस्तर वृद्धिमा थप उत्प्रेरित गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको बिज्ञान शिक्षक समाज दाङ जिल्लाका अध्यक्ष तथा जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक […]
काठमाडौं । पछिल्लो समय बर्खा लागेसंगै डेंगु सङ्क्रमणको जोखिम बढ्न थालेको छ । एक पटक डेंगु भइसकेको मानिसलाई फेरि डेंगु हुँदा जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन् । चिकित्सकका अनुसार पहिलो पटक डेंगु सङ्क्रमण हुँदा अधिकांशमा डेंगुको ‘सेरोटाइप–१’ हुन्छ । फेरि डेंगु सङ्क्रमण हुँदा अधिकांशमा ‘सेरोटाइप–२’, ‘सेरोटाइप–३’ वा ‘सेरोटाइप–४’ हुने सम्भावना रहन्छ । डेंगुको ‘सेरोटाइप–१’ भइसकेका […]
काठमाडौँ । केही समय यता देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी,मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। […]
दाङ । देउखुरीको गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका विषयमा मंगलवार छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्रज्योति संघ लमही आँखा अस्पतालसंग साझेदारी गरेर आँखा उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया गर्ने कार्यक्रम बाट जनतालाई धेरै सहजता भएको बताए । कार्यक्रम नहुँदा गढवा गाउँपालिकाबासीहरुले नियमित […]
काठमाडौं । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम […]
दाङ । देउखुरीको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबारका नगरसभामा उक्त बराबरको बजेट प्रस्तुत गरिएको नगर प्रबक्ता मोहन गिरीले बताए । संघीय सरकारको समानिकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफाँड१४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ […]