राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

दाङ । राप्ती गाउँपालिकाले धान उत्पादक कृषकलाई प्राेत्साहान गरि उत्पादन वृद्धि गर्ने उदेश्यले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ” खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान” कार्यक्रम अन्तर्गत सबैभन्दा बढी धान उत्पादन गरि प्रथम,द्वितीय र तृतीय हुने कृषकहरुलाई क्रमश […]

संगठन प्रति कर्तव्य निष्ठा भएर लागिपर्ने एसपी डाँगीद्वारा १ हप्तामा ५० लाख राजस्व संकलन

बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सिमा नाकामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । सशस्त्र प्रहरीले बाँकेको ८४ किलोमिटर लामो सिमा नाकामा नियमितरुपमा गस्ती गर्दै कडा निगरानी बढाएको हो । सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएका सशस्त्र प्रहरी उपरीक्षक एसपी बिमल डाँगीले बाँके जिल्लाका सबै स्थानहरुको सिमा नाकामा गएर अबलोकन गर्दै जिल्लामा […]

उत्कृष्ट कार्य सम्पादन गर्ने एसपी केसी र ट्राफिक प्रमुख शाहीलाई नगदसहित प्रशंसापत्र

दाङ । उत्कृष्ट कार्य सम्पादन गर्ने एसपी केसी र ट्राफिक प्रमुख शाहीलाई नगदसहित प्रशंसापत्रका साथ सम्मान गरिएको छ । वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षामा पुस्कार दाङ जिल्लाबाट एसपी राम बहादुर केसी र जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतले सम्मान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयहरुको […]

राप्ती गाउँपालिकामा मिनि चिस्यान केन्द्र स्थापना : प्रदेश सांसद थारुद्वारा उद्घाटन

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पहिलोपटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ । नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाकाे ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरि कुल ८ लाख ८८ हजार रुपैयाँ लागतमा साे केन्द्रकाे स्थापना गरिएको हाे । राप्ती गाउँपालिका वडा नम्बर ८ […]

आज पाँच प्रदेशमा धेरै वर्षाको सम्भावना,तराईमा हावाहुरीको जोखिम,सतर्कता रहन आग्रह

काठमाडौँ । आज पाँच प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी,मधेस,बागमती,गण्डकी, […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । त्यस्तै उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो । अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले बताए । विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई ३ दिन […]

एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक,५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन […]

बजारी साैन्दर्यकरण र फाेहरमैला ब्यबस्थापन गर्न डस्टबिन बितरण गरेका हाैं:अध्यक्ष बसेल

दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि मंगलबार डस्टबिन बितरण गरेकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे हाे । कपिलवस्तु जिल्लाकाे सिमा छाेएकाे धानखाेला बजारमा फाेहरमैला ब्यबस्थापन गर्न चुनाैति रहेकाे बताउदै […]

नेकपा एमाले लमही नगरको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा रतन कुमार केसी

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एमाले लमही नगर कमिटीको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।उक्त अधिवेशनले सर्वसम्मत नगर अध्यक्षमा रतन कुमार केसीलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा चेत नारायण चौधरी,सचीव-पवन शर्मा रिजाल, उप-सचीव – घनश्याम खनाल,उप-सचीव – अनिता शर्मा गरि ६१ जनाको सदस्य कमिटी गठन भएको भएको हो ।नगर कमिटी संयोजक रतन कुमार […]

राजपुरको दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समिति चयन,अध्यक्षमा कुमार पुन

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ६ स्थित कल्याणपुर नाकामा रहेको दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका लागि आइतबार नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा कुमार पुन मगर,सदस्यहरु, विमला बुढा,सरिता घर्ती,राजपत्ती चौधरी,राजमा पुन,रिम बहादुर घर्ती लगायतलाई नयाँ नेतृत्वका चयन गरिएको हो । यस्तै उक्त समितिको सदस्य सचिवमा प्रअ खेमराज यादव रहेका छन् । कार्यक्रममा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]