
Nsb
Ksb
Rks
Bsn
Ssb
Gsb
jsb
Fmb
Tgp
Csb
Ppu
Ssb
Ksb
Ksb
Rsb
Usb

Hl1
Gsb
Ssb
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । उत्कृष्ट कार्य सम्पादन गर्ने एसपी केसी र ट्राफिक प्रमुख शाहीलाई नगदसहित प्रशंसापत्रका साथ सम्मान गरिएको छ ।
वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षामा पुस्कार दाङ जिल्लाबाट एसपी राम बहादुर केसी र जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतले सम्मान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयहरुको कार्यालय प्रमुखहरुसँग भौतिक तथा Virtual माध्यमबाट आ.व. २०८१/०८२ को श्रावण-भदौ मसान्त सम्मको कार्य प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै उक्त समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुखले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्यालय तथा कार्यालय प्रमुखहरुलाई कदर स्वरुप नगद सहित प्रशंसा पत्र प्रदान गर्नुका साथै समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।
