बलात्कारी तत्काल पत्ता लगाई कारबाही गर्न नेकपा माओवादी केन्द्र राप्तीको माग

दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग गरेको छ। मंगलबार कमिटीका अध्यक्ष नारायण प्रसाद शर्मा र सचिव वसन्त नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना सार्वजनिक भएको १३ […]

सिद्ध सचेतनाकी अध्यक्ष श्रेष्ठ(वाग्ले)द्वारा जन्म दिनमा नीलसागरलाई खाद्यान्न र नगद प्रदान

दाङ । लमही नगरपालिका – ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठ (वाग्ले) ले नीलसागर सेवाआश्रमलाई खाद्यान्न तथा नगद रुपैयाँ प्रदान गरेर आफ्नो जन्म दिन मनाएकी छिन् । सतबरियामा रहेको मनकामना मेडिकल हलको ल्याब असिस्टेन्ट समेत रहेकी श्रेष्ठ (वाग्ले)ले राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको आश्रमका कार्यवाहक […]

पुर्व डीआईजी छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन

बुटवल । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ । सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ । सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले कास्की जिल्ला अदालत अगाडि पीडित रकम फिर्ता माग गर्दै विरोध गरेका हुन् । त्यस्तै प्रहरीले […]

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव कार्तिक ८ गते दाङ आउँदै

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् । नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति […]

आफुले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ : अध्यक्ष प्रचण्ड

जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताएका छन् । माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अभियान नरोकिने बताएका हुन् । अध्यक्ष […]

कपिलवस्तुमा सांघातिक आक्रमण महिला र बच्चा निर्मम घाइते,प्रहरीले जाहेरी लिन मानेन

कपिलवस्तु । गएको असोज २८ गते बेलुका कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३, मौजा छोट्की खैराटी गाउँमा आक्रमणकारी यादव समूहले सुनियोजित रूपमा निहुँ खोजेर एकाएक हिंसात्मक शैलीमा हमला गर्न थाले निर्दोष वरई समुदायमाथि आइलागे । एक्कासी हातमा चक्कू, फलामे रड् र लठ्ठी लिएर होहल्ला गर्दै आए । त्यसपछि त्यहाँ केही भनाभन, विवाद जस्तो भयो […]

महासंघ गठनमा भएको विवादप्रति शिक्षक संगठनको आपत्ति

दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन गढवा गाउँपालिका कार्यसमितिले विवादास्पद तवरले अबैधानीक ढंगबाट जिल्लाका कतिपय स्थानीय तहहरुमा शिक्षक महासंघ गठन गर्न थालिएको भन्दै कडा आपत्ति प्रकट गरेको छ । यस्ता अवैधानिक गतिविधीलाई मान्यता नदिन र समन्वय गर्न भनी संगठनले आईतवार जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरुलाई ध्यानाकर्षण गराउने क्रममा देउखुरीको गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको संगठनका […]

रौतहटमा शस्त्र प्रहरीद्वारा मोटरसाइकल सहित लाखौँको सामान बरामद

रौतहट । जिल्लाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले मोटरसाइकल सहित लाखौँ रुपैयाँ मूल्य भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर र मातहतका युनिटबाट खटिगएको गस्ती टोलीले जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भित्र्याएको ५ लाख ३४ हजार ३७७ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो […]

राप्ती उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका नवनिर्वाचित पदाधिकारीले आइतबार एक समारोहका बीच सपथ ग्रहण लिएका छन् । निर्वाचन समितिका संयोजक महेश रिजालले नवनिर्वाचित अध्यक्ष सुरज खड्का सहित अन्य पदाधिकारीहरूलाई सपथ खुवाएका हुन् । निर्वाचन समितिका संयोजक महेश रिजालको अध्यक्षयतामा भएको सपथ ग्रहण कार्यक्रममा राप्ती गाउँपालिका १ नम्बर वडा अध्यक्ष गेमे खड्का,राप्ती उद्योग वाणिज्य संघका […]

अब सवारी चालकले ट्राफिक नियमको उल्लंघन गरे डिजिटल चिट काटिने

काठमाडौँ । सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ। नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ। आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखक,भौतिक पूर्वाधार तथा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]