
Gsbr-6
ksbl-7
Pbu
Gsbg-3
Usbl-7
jsbr-3
Jsbg-7
Csbg-7
Msbg-2
Rksr-7


बुटवल । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ ।
सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ । सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले कास्की जिल्ला अदालत अगाडि पीडित रकम फिर्ता माग गर्दै विरोध गरेका हुन् ।
त्यस्तै प्रहरीले सरकार वकिलको कार्यालय अगाडिको विरोध गर्न नदिएपछि अदालत अगाडि पुगेर विरोध गरेको पीडित संर्घष समितिले संयोजक विजय नेपालले बताए ।
