
Pbu
Djs
Rgp
Unsku
sbs
Rgp1
Gfs
pku
Pes
Lnp
Sgr
cjs
Srbpu
Ggp

Rsb
Bbbpu
Pvg
Hal
Ggd
Rgu
Sbs
Tsm
Rgs
Sls
Vor
Wsp
Bbu
Rgu
Ksm
Asm
Ssm
Gst
nsb

Pls
Gsb
bbt
Rmb
Mks
sab
Jmb
Rpp
Abd
Jmb
Ptm
Syp
Bml
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहीँ मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा कमान्डर नेताहरूलाई खटाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार आज बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो । जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन,कर्णालीमा लिमाअधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा कमाण्डरको रूपमा खटाएको छ ।
त्यस्तै स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता गरिँदै छ । त्यसका लागि सो पार्टीले आन्तरिक निर्वाचन गर्ने तय भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।
