
Unsku
Pbu
Lnp
Rgp1
Rgp
Ggp
Srbpu
Sgr
pku
काठमाडौं । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । त्यस्तै परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी एकदिने जानकारी मुलक गोष्ठी सम्पन्न भएको छ। एकदिने गोष्ठीमा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दिने परिचयपत्र ग र घ बाट भत्ता नपाउने कानुनी प्रावधान […]
कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व वन तथा वातावरण मन्त्री अर्जुन केसीले मानव बेचविखन नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । शान्ती पुनर्स्थापना गृह कपिलवस्तुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कानुनको पुर्ण रुपमा पालन भए अपराधीक गतिविधि निर्मुल हुने बताए । केसीले पिआरसीले गरेको कार्य […]
काठमाडौं । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयले साे जानकारी दिएकाे हाे । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङकाे उपस्थितिमा ग्रेट हल अफ पिपलमा साे सहमति […]
दाङ । लायन्स क्लव अफ लमहीको आयोजना एवं महिला पतञ्जलि योग जिल्ला समिति दाङ, पतञ्जलि योग लमही नगर समिति, महिला पतञ्जलि योग लमही नगर समितिको सह–आयोजनामा पाँचदिने बृहत् योग शिविर संचालन हुने भएको छ । मंसिर १९ गते देखि २३ गतेसम्म लमहीको सार्वजनिक बगैँचामा स्थित बहान ६ः०० देखि ४ः३० बजेदेखि ६ः३० बजेसम्म दुई घण्टा शिविर […]
दाङ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रीपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा साेमवार बसेकाे छ । बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेकाे छ । बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे छ । याे निर्णय अनुसार अब काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार हुने छ । बैठकले पटके जाँचपास देखि […]
दाङ । बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३० औं वार्षिक साधारण सभा सोमबार आज भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनमणी आचार्यको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद चौधरीले विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूको सर्वाङ्गीण प्रगतिका लागि शिक्षक,अभिभावक र विद्यालय […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -८ निम्बुखुट्टीमा सोमबार आजदेखी श्रीमदभागवत धनधान्यान्चल विराट सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । टेङ्नैया बाबा मन्दिरको स्तरउन्नतीका लागि महायज्ञ शुरु गरेको टेङ्नैया बाबा धार्मिक क्षेत्र विकास समितीका अध्यक्ष दिकपाल योगीले जानकारी दिए । यो महायज्ञ मंसिर १७ देखि मंसिर २४ गतेसम्म चल्ने बताइएको छ । महायज्ञको उद्घाटन […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा प्रकाशमान सिंहलाई तोकेका छन् । प्रधानमन्त्री केपी ओली सोमबारदेखि चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । त्यस्तै प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्नेछन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ । गत असोजमा प्रधानमन्त्री ओली अमेरिका […]
काठमाडौँ । रोल्पामा घुस सहित एक प्रहरी सई पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुस सहित पक्राउ परेका हुन् । त्यस्तै सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता […]