
Rgp1
Unsku
Lnp
Ggp
Srbpu
pku
Pbu
Rgp
Sgr

Ggd
Wsp
Pvg
Asm
nsb
Bbu
Rgu
Hal
Bbbpu
Rgu
Tsm
Sbs
Sls
Rgs
Rsb
Ssm
Gst
Vor
Ksm

Abd
Mks
Jmb
bbt
Bml
Syp
Gsb
Pls
Jmb
Rmb
Rpp
Ptm
sab
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा प्रकाशमान सिंहलाई तोकेका छन् ।
प्रधानमन्त्री केपी ओली सोमबारदेखि चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्नेछन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ । गत असोजमा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहँदा पनि प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
