
Sgr
Unsku
Lnp
Pbu
sbs
Srbpu
Rgp1
Gfs
cjs
Rgp
Pes
Ggp
pku
Djs

Gst
Pvg
Bbu
Ssm
Ggd
Wsp
nsb
Vor
Rgs
Rgu
Bbbpu
Ksm
Asm
Rgu
Hal
Rsb
Sls
Tsm
Sbs

Rmb
bbt
Jmb
Ptm
Jmb
Pls
Gsb
Abd
sab
Syp
Bml
Mks
Rpp
काठमाडौं । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ ।
कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुन : अदालत उपस्थित गराएको हो ।
त्यस्तै उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।
