
Pbu
Rgp
Djs
cjs
Lnp
pku
Ggp
sbs
Pes
Unsku
Sgr
Rgp1
Gfs
Srbpu

Rgs
Ssm
Bbbpu
Asm
Rgu
Ggd
Hal
Vor
Rsb
Rgu
Tsm
Ksm
Pvg
Sls
Bbu
Gst
Wsp
Sbs
nsb

Gsb
Pls
Ptm
Rmb
Mks
Abd
sab
Jmb
Jmb
Rpp
Syp
Bml
bbt
झापा । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।
आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।
त्यस्तै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो ।
