जोरपाटीबाट ९२ लाख रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौँ । जोरपाटीबाट पुस ९ गते ९२ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती–७ घर भएका रवि धमला, रसुवा उत्तरगंगा घर भएका जितबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन् । यस्तै मङ्गलवार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेट्दा रवि धमला र जितबहादुर तामाङ स्कुटरमा हिटरको कार्टुन बोकेर […]

गुरुकुल एकेडेमी घोराहीद्वारा वन भोज कार्यक्रम, विभिन्न प्रतियोगिता सम्पन्न

दाङ । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । घोराही १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामि शैक्षिक रणनितिको विषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा […]

राजपुरको नाकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न,४ सय ७१ जनाले लिए सेवा

दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका र राजपुर स्वास्थ्य शाखाको विशेष आयोजनामा नि:शुल्क एकीकृत स्वास्थ्य शिविर कार्यक्रम मंगलबार आज सम्पन्न भएको छ । राजपुर – ६,खाङ्ग्रामा पौष महिनाको ६ गतेदेखि सुरु भएको शिविर ९ गते राजपुर – ७,भैसाही नाकामा सम्पन्न भएको हो । दुई वटा वडामा संचालन गरिएको शिविरमा खाङ्ग्रा नाकामा २४६ जनालले सेवा लिएका थिए […]

क्रिसमसले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछ -प्रदेश सभा सदस्य थारु

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक विकास मन्त्री इन्द्रजित थारुले क्रिसमस पर्वले राष्ट्रिय एकता,धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बुधबार राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा सिसहनियाँ सु-समाचार मण्डलीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा मेरी क्रिसमस २०८१ कार्यक्रममा बोल्दै उनले नेपाललाई बहुजातीय,बहुभाषिक,बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न […]

एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टीबाट निष्कासन

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई आज पार्टीबाट निष्कासन गरेको छ । बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो । रावल हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य छन् । उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए। त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र […]

अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्षसंग बुधबार अज छलफल गरेका छन् । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिएका हुन् । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ […]

शंकर सामुदायिक वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोला स्थित शंकर सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारण सभा मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । समूहका अध्यक्ष धनलाल पुनको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ राजपुरका अध्यक्ष रामवरण यादवको प्रमुख अतिथि एवं सव डिभिजन वन कार्यालय बेलाका प्रतिनिधि नवल शाहको विशिष्ट […]

लुम्बिनी प्रदेशद्वारा पहाडी जिल्लालाई कफि हव बनाउन पहल

प्यूठान । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाइ कफिको हवकाे रुपमा विकास गर्न पहल सुरु गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफि विकास कार्याल,स्थानीय जनप्रतिनिधि तथा किसानहरुसंग प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना धेरै भएकाले कफि हव बनाउने बारेमा बुधबार छलफल गरिएको हो । कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, मुख्यमन्त्रीका […]

राप्ती गाउँपालिका-२ कठाहामा चार महिने वित्तीय साक्षरता कक्षा सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा मजदुर वर्गलाई लक्षित गरी चार महिने वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालनमा आएको उक्त कक्षाको मंगलबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शुभारम्भ गरेका हुन् । कार्यक्रममा अध्यक्ष विष्टले मजदुरहरूको जीवनस्तर उकास्न आधारभूत लेखपढ र व्यवहारिक […]

आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन,भव्य साथ ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदै छन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]