
Lnp
pku
Unsku
Sgr
Ggp
Rgp1
Srbpu
Rgp
Pbu
काठमाडौँ । आफू डाक्टर हुँ भन्दै उपचारको नाउँमा बेहोस बनाएर लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ घर भई हाल ललितपुर महानगरपालिका १७ बस्ने डा. अलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको हो । त्यस्तै प्रहरीका अनुसार मण्डलले नक्कली फेसबुक अकाउन्टमार्फत साथि बनाइ आफू सुगर […]
दाङ । गढवा स्थित परि कृषि सहकारी संस्थामा भएको लामो प्रयासपछि हरी प्रसाद चौधरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नव निर्वाचित समितिलाई निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गराईएको निर्वाचन संयोजक अशोक कुमार यादवले जानकारी दिए । गत मंसिर २२ का दिन यस सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न भएको थियो । […]
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीमा उनको दुई दिनदेखि बयान जारी थियो । गत आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ४४ जना विरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेको बयान सकिएको सिधाकुरालाई बतायो । त्यस्तै ‘लामिछानेको हकमा बयान […]
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवहाक सभापति डिपि अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हाे । सचिवालय बैठकमा पछिल्लो समय देशका भइरहेका राजनीतिक तथा आर्थिक गतिविधि, पार्टीका सभापतिविरुद्ध राज्यले साँधेको प्रतिशोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । त्यस्तै बैठकमा पार्टी उपसभापति स्वर्णिम […]
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्षसंग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका छन् ।`आयाेजनाकाे काम अलि […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ का दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थी र वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २५ जना बेसाहारा मानवलाई न्यानो कपडा वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको सहयोग एवम् राप्ती गाउँपालिकाको समन्वयमा उनीहरूलाई उक्त सामाग्री वितरण गरिएको हो । सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ […]
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको २ अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र […]
दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको सुमधुर आवाजमा झोला भिरेर बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायक स्वर्णकारले आफ्नै गुड भ्वाइस स्टुडियो नामक अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् । संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द रहेको यस गीतको संगीत स्वयम गायक स्वर्णकारको रहेको छ भने संगीत सन्तोष सुनामले गर्नु भएको छ । समय सान्दर्भिक […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन र उद्यमशिलता नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताएका छन् । उनले कृषिमा आत्मनिर्भरता र सहकारीको प्रभावकारी भूमिकाले मात्रै ग्रामीण आर्थिक विकास सम्भव हुनेमा जोड दिए ।दाङको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार आयोजित लालमटिया साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै अध्यक्ष विष्टले किसानका […]
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ । यहीँ १३ पुस शनिबारका दिन पुनर्वास नगरपालिकाको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । त्यस्तै सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ […]