अमेरिकाको सपना देखाएर मानव बेचबिखन गर्ने नेपालीलाई यूएईबाट ल्याएर अनुसन्धान

काठमाडौँ । अमेरिका सपना देखाएर मानव बेचबिखन गरेको गर्ने निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर –५ घर भएका नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले बताए । ‘अमेरिकामा ६ लाख सम्म तलब हुन्छ’ भनेर पीडितलाई उनले दुबईमा […]

प्याब्सन दाङ जिल्ला को पद हस्तान्तरण कार्यक्रम सम्पन्न

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको १६ अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी प्याब्सन दाङले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यमा पद हस्तानतरण कार्यक्रम […]

गढवामा काङ्ग्रेसको १०० दिने अभियान अन्तरगत बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । नेपाली काङ्ग्रेसको १०० दिने अभियान अन्तरगत बृहत अन्तरक्रिया कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गढवा गाउँपालिका कार्यसमितिकाे आयाेजनामा नेपाली कांग्रेसकाे १०० दिने बिशेष अभियान अन्तरगतकाे बृहत सभा अन्तरक्रिया तथा सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईकाे १०१ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएकाे हो । गढवा कार्यसमितिका सभापति किरण पाैडेलकाे सभापतित्व तथा अभियानका […]

शिक्षा विकास तथा समन्वय इकाइ दाङद्वारा देउखुरीमा प्रअसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

दाङ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजनामा देउखुरीमा रहेको चार स्थानीय तहमा रहेका प्रअहरुसंग सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लमही नगरपालिका,राप्ती गाउँपालिका,गढवा र राजपुरको समन्वयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका माध्यामिक तहका प्रधानाध्यापकहरु एवम् आधारभूत तह ( ६-८ ) संचालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको […]

आज सातवटै प्रदेशहरुमा वर्षाको सम्भावना,थप चिसो बढ्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको […]

सरकारमाथि दबाब बढाउँदै माओवादी,देशैभरि खबरदारी सभा र सम्मेलन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले देशभरका पालिकास्तरबाट सरकारविरुद्ध खबरदारी बढाउन थालेको छ । माओवादीले १० कात्तिकमा सुरु गरेको पालिकास्तरीय खबरदारी सभा जारी राखेको छ । ‘सरकारका गलत कामविरुद्ध जनतालाई सचेत गराउन देशव्यापी खबरदारी आवश्यक परेको हाम्रो बुझाइ छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उनका अनुसार खबरदारी सभा र पालिका सम्मेलन अन्तिम चरणमा […]

सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ । देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिमा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले आज पाएका छन् । रास्वपाको सोमबार आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी […]

सिसहनियाँमा पुस २५ गतेदेखि दोस्रो औधोगिक तथा कृषि व्यापार महोत्सव सञ्चालन हुने

दाङ । देउखुरीको सिसहनियाँमा दोस्रो औधोगिक तथा कृषि,व्यापार महोत्सव सञ्चालन हुने भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस २५ गतेदेखि माघ ७ गतेसम्म राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पुर्व क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेको उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । उद्योग वाणिज्य संघ […]

भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वमन्त्री श्रेष्ठ एक करोड धरौटी राख्दै सर्वोच्च अदालतमा

काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका पूर्वसचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । विशेष अदालतले २०८० असोज ८ गते भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको थियो । त्यस्तै पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए । विशेषले दोषी ठहर गरेपछि उक्त […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]