
Sgr
Ggp
Lnp
Djs
sbs
Rgp1
cjs
Unsku
Rgp
Pes
pku
Srbpu
Gfs
Pbu

Ssm
Tsm
Bbu
Ggd
Sbs
Rsb
Ksm
Hal
Rgu
Rgs
Rgu
Sls
Pvg
Vor
Bbbpu
Gst
Asm
Wsp
nsb

Jmb
sab
Syp
Ptm
Gsb
bbt
Bml
Mks
Rmb
Abd
Pls
Jmb
Rpp
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का एक नेताले सो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगरकमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।
त्यस्तै रास्वपामा परिवारवाद्, संगठन निर्माणको क्रममा देखिएको विचलन,समाज रुपान्तरणको निमित्त दुरदृष्टीको अभाव, इमानदार ऊर्जावान साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले सो पार्टी परित्याग गरेको घोषण गरेका हुन् । उनले रास्वपा परित्याग गरेलगत्तै एमाले पार्टीमा प्रवेश गरेको घोषणा पनि गरेका छन्।
यस्तै आचार्यलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी र नगर अध्यक्ष रतन कुमार केसी लगायतले स्वागत गरेका थिए ।
देशसन्चार
