
Rgp1
Srbpu
Sgr
Pbu
Rgp
Ggp
Lnp
Unsku
pku
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको […]
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् । उनले भनिन्, “हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने निर्णय […]
रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय […]
तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका वडा नम्बर –७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ सहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि […]
काठमाडौँ । सिन्धुली,महोत्तरी र रङमा भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ । सिन्धुली,कमलामाई नगरपालिका वडा नम्बर -८ माथिल्लो सिस्नेरीस्थित सडकमा ज.१ ह ४१३१ नम्बरको अटो अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय हरी माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउने भएका छन् । यहीँ माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउँन लागेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए । त्यस्तै अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा […]
काठमाडौँ । नेकपा (एमाले) का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । त्यस्तै नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौँको शंकरापुर नगरपालिका वडा नम्बर –१ घर […]
काठमाडौं । न्याय सेवा आयोगले सचिव सरहका दुई सरकारी वकिल सहित साढे २ सय कर्मचारीहरुको सरुवा गरेको छ । आज बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो । महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा भएका छन् । त्यस्तै आयोगले न्यायसेवाका नौजना […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी सिसहनियाँमा आज देखि सञ्चालन हुन लागेको दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती – कालापानी स्थित आधारभूत अस्पतालको पुर्वी भागमा सञ्चालन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर […]
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर –६ घर भएका ३६ वर्षीय रुपेश महर्जन रहेका छन् । पोल्याण्ड पठाउँछु भन्दै उनले लामो समय झुक्क्याएर १ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । यस्तै […]