सिमेन्ट उद्योगहरुले मूल्य बढाएको विरोधमा व्यवसायीहरु आन्दोलित

विराटनगर । सुनसरी र मोरङका हार्डवेयर व्यवसायीहरु सिमेन्ट उद्योगहरूले मूल्य बढाएको विरोधमा आन्दोलित बनेका छन् । सुनसरीका हार्डवेयर व्यवसायीहरूले उद्योगले मागअनुसार सिमेन्ट बिक्री नगरी बजारमा सिन्डिकेट लाद्ने काम गरेको भन्दै सुनसरीका व्यवसायीहरूले आफ्नो पसल बन्द गरेका हुन् । उनीहरूले भोलीदेखि हार्डवेयर पसल खुलाए पनि सिमेन्ट भने विक्री नगर्ने निर्णय नै गरेका छन् । ‘सुनसरी जिल्ला […]

बाँकेको खजुरामा बिऊ बिजन ऐन नियमावली माथी प्रदेश स्तरीय संवाद

बाँके । लुम्बिनी प्रदेश सरकारको बिऊ बिजन प्रयोगशाला बाँके खजुराको आयोजनामा प्रदेश सरकारले तयार गरेको बिउ बिजन ऐन तथा नियमावलीका बारेमा सरकारका अधिकारी र बिउ उत्पादक कम्पनि, सहकारी तथा किसानहरुसंग बाँकेको खजुरामा लुम्बिनी प्रदेश स्तरीय दोहोरो संवाद भएको छ । बिऊ बिजन प्रयोगशाला खजुरा बाँकेका बरिष्ठ वालीबिकास अधिकृत शालीकराम गौतमको अध्यक्षता र लुम्बिनी प्रदेश सरकार […]

तुलसीपुरमा मृतक तिर्सनाका परिवारलाई २ लाख अतिरिक्त क्षतिपुर्ती दिने सहमति

दाङ । बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु पछि उत्पन्न तनाब पछि भएको दोस्रो पटकको वार्ता सहमतिमा टुँगिएको छ । मृतकको परिवारलाई क्षतिपुर्ती बाफ अतिरिक्त दुई लाख दिने र उनकी छोरीलाई कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रा.लिले जिम्मा लिएपछि मात्रै वार्तामा सहमति कायम […]

विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ

रुपन्देही । रुपन्देहीमा अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर –११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का […]

सिसहनियाँमा महोत्सवको उद्घाटन,स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने :मन्त्री न्यौपाने

दाङ । सिसहनियाँ उद्योग बाणिज्य संघको आयोजनामा बिहिवाारदेखि देउखुरीको सिसहनियामा तामझामका साथ दोश्रो औद्योगिक तथा कृषि ब्यापार महोत्सव सुरु भएको छ ।कृषि ब्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान, स्वच्छ शुन्दर र समृद्ध सिसहनिया हाम्रो अभियान भन्ने मूल नाराका साथ सुरु भएको ब्यापार महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यछन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गरेका […]

गायक,सर्जक तथा संगीतकार अमर दर्लामी मगरको ‘वृन्दना’ नामक लोक गीत सार्वजनिक

दाङ । दङ्गाली गायक, सर्जक तथा संगीतकार अमर दर्लामी मगरले ‘वृन्दना’ नामक लोक गीत बिहिबार दिउँसो सार्वजनिक गरेका छन् ।नितान्तै मौलिक रुपमा बनेको सो गितले विशेषगरी मध्यपश्चिम क्षेत्रको साङ्गितिक रसलाई उत्कृष्ट तरिकाले उतार्ने प्रयास गरेको छ । बिहिबार दिउँसो बिन्दवासिनी म्युजिक युट्युब च्यानलमार्फत बजारमा आएको सो गितमा लोकप्रीय गायिका मेलिना राई र प्युठानी उदायमान गायक […]

जिल्ला अदालत कास्कीद्वारा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको […]

अब एसइई सञ्चालनकाे जिम्मेवारी प्रदेशलाई दिने तयारी हुँदैछ: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् । उनले भनिन्, “हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने निर्णय […]

रौतहटमा शितलहरका कारण विद्यालयहरु बन्द

रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय […]

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडा अध्यक्ष श्रेष्ठ सहित पाँच जना पक्राउ

तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका वडा नम्बर –७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ सहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]