आज थुनछेक बहस नहुँदा रवि लामिछानेलाई लगियाे काठमाडौंकाे प्रहरी हिरासतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई प्रहरी हिरासतमा राख्न अदालतबाट लगिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् । अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही […]

जीवन दृष्टि पुर्न:स्थापना केन्द्र (सुधार केन्द्र)द्वारा सिसहनियाँ बजार सरसफाइ

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको जीवन दृष्टि पुर्नस्थापना केन्द्र (सुधार केन्द्र)ले शनिबार सिसहनियाँ बजार सरसफाइ गरेको छ । वर्ष भरिको ५२ हप्तामा गरिने सरसफाइ कार्यक्रम अन्तरगत केन्द्रले सिसहनियाँ बजार लगायत उक्त बजार क्षेत्रमा पर्ने चोक तथा गल्लीहरुमा रहेको विभिन्न प्लास्टिकजन्य विभिन्न फोहरहरु संकलन गरेर सरसफाइ गरेको हो । पुष ६ […]

सकारात्मक साेंचनै सफलताको मार्ग हो,मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताएका छन् । लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताएका हुन् ।‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस । […]

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ […]

कोलम्बियामा विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु

बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार […]

गुरुकुल लमहीद्वारा विद्यार्थीहरुको लागि स्केटपार्क संचालन

दाङ । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यार्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । विभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ । सफलताको खुट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थीहरुको लागि अत्यधिक सेवा […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेता कार्यकर्ताद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता कार्यकर्ताले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको हो । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक आज विभिन्न व्याक्तिहरुले माल्यार्पण गरिरहेका छन् […]

रोल्पामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,तीन जना घाइते

दाङ । रोल्पाको माडी गाँउपालिका वडा नम्बर –१ भिताबाङबाट सुन्तला लिएर दाङ तुलसीपुर जाँदै गरेको गाडी त्रिवेणी गाउँपालिका–४ मथुरापानी भन्ने स्थानमा दुर्घटना भएको छ । त्यस्तै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने गाडीमा सवार तीन जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक माडी गाउँपालिका–१ भिताबाङ निवासी […]

को हुन लमही खानेपानी कोषाध्यक्ष पदका उम्मेदवार दिनेश आचार्य ?

दाङ । दिनेश आचार्य एउटा संघर्षशिल युवाको नाम हो । जसले सानैउमेरदेखि जिम्मेवारीको भारी बोक्यो । अनि आफ्नो जीवनको यात्रा तय गर्‍यो । प्यूठान ऐरावती गाउँपालिका वडा नम्बर–६ मा जन्मिएका आचार्यले पढाईकालागि निकै संघर्ष गर्नुपर्‍यो । घरासयी काम पुरा गर्दै पढ्ने ईच्छालाई दृढताका साथ पुरा गरेका आचार्य अहिले दाङ लमहीमा व्यवसायलाई अगाडी बढाउन सफल भएका […]

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाहरुको जोड

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने बताइन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]