
Ggp
sbs
cjs
Sgr
Pbu
Rgp1
Pes
Rgp
Gfs
Unsku
Lnp
Srbpu
Djs
pku

Rsb
Sbs
Ksm
Hal
Rgu
Sls
Rgs
Bbbpu
Asm
Vor
Gst
nsb
Wsp
Pvg
Ggd
Tsm
Ssm
Rgu
Bbu

Pls
bbt
Abd
Rpp
Jmb
Jmb
Gsb
Bml
Ptm
Syp
Rmb
Mks
sab
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता कार्यकर्ताले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको हो । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक आज विभिन्न व्याक्तिहरुले माल्यार्पण गरिरहेका छन् ।
त्यस्तै यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि यस सालिकमा माल्यार्पण गरेका थिए । राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर भृकुटीमण्डपमा चियापान कार्यक्रमको पनि आयोजना गरेको छ ।
रातोपाटी
