
Srbpu
Unsku
Sgr
pku
Pbu
Rgp1
Rgp
Lnp
Ggp
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सात अर्ब ३९ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ विनियोजित गरेको हो । विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । विद्यालय […]
दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवसलाई उत्सवको रुपमा भब्यका साथ मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक […]
दाङ । नयाँ पाइला पुनःस्थापना केन्द्रले आफ्नो १० औं वार्षिकोत्सब कार्यक्रम सोमबार एक कार्यक्रमका बीच मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको संस्थाले हाडीमेमै एक कार्यक्रमको आयोजना गरी दशौँ वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले अहिलेसम्म १ हजार ४ सय बढीलाई उपचार गरिसकेको बताए । उनले दुर्व्यसन […]
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना सहित आज वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७: ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम […]
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै छ । माघ २१ गते आज प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदै छ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत […]
काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर –५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । त्यस्तै प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी […]
दाङ । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाललाई चयन गरिएको छ । शनिवार घोराहीमा सम्पन्न जिल्ला शाखा दाङको १० औँ अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । जसको खुला उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ति, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपालीलाई चयन गरिएको […]
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रकम सहित २ जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नम्बर ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए […]
दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ( मओवादी केन्द्र ) लमही नगरको अध्यक्षमा पुनः डिल कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र ) लमही नगरकाे तेस्रो अधिबेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ५५ सदस्यीय लमही नगर कमिटी निर्वाचित भएका हुन् । जस्काे उपाध्यक्षमा कालुराम चाैधरी,किशाेर घर्ती र विश्व प्रकाश अधिकारी,सचिवमा कृष्ण घिमिरे, काेषाध्य ननसरा वि.क. सह […]
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर–१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए । सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । […]