
Rus
Bpb
Gsbus
Sys
Ddh
gms
Asm
Rg-9
Ppu
smb
jms
Ssbus
jmb
sks

Ln2
Gg1
Ln8
cks
Hl1
bmj
kbs
Dps
Ln9
Rys
bml
Ln3
Ln7
Tsb
Ssb
Asm
Gg5
Usb
Sbs
Gsb

Rgu
ptl
Jpb
Gjl
Gg4
Nps
Bpb
Rss
Sbs
Sab
Gg6
Jab
Sml
Gg2
Gg3
Snk
Ksb
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर–१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए । सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
